चुनाव हारेपछि पहिलो पटक भावुक हुँदै बोले भीम रावल, गरे अहिलेसम्मकै गम्भिर कुरा — OSNepal

चुनाव हारेपछि पहिलो पटक भावुक हुँदै बोले भीम रावल, गरे अहिलेसम्मकै गम्भिर कुरा

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर – नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् ।

दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको बताए ।

त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्ट पारेका छन् । रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर