राप्रपाको महाधिवशेनमा प्रचण्डले गरे ओलीको आलोचना: पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने — OSNepal

राप्रपाको महाधिवशेनमा प्रचण्डले गरे ओलीको आलोचना: पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने

LC (KTM) December 01, 2021 0

काठमाडौं १५ मंसिर । नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंमा आयोजित राष्टिज्ञय प्रजातन्त्र पार्टी राप्रपाको उद्घान सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यष केपी ओलीको आलोचना समेत गरेका छन् । उनले पार्टी फुटाएर तीन टुक्रा बनाउने अनि एकताको महाधिवेशन भन्दै हिड्ने भनेका छन् ।

‘नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ ‘ भनेका प्रचण्डले ओलीलाई लक्षित गर्दै भनेका छन् , ‘झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ?तपाईँहरुले ठीक गर्नुभयो । ’ तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर