इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकाल्यो — OSNepal

इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकाल्यो

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर । इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २(० अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १र१ गोल गरे ।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर