लमजुङ केन्द्रविन्दु बनाएर भुकम्पको धक्का — OSNepal

लमजुङ केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर