कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता २५ गते र मतदान २७ गते — OSNepal

कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता २५ गते र मतदान २७ गते

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिले आज सोमबार कांग्रेसको केन्द्रिय कार्यसमितिको निवार्चन कार्यलातिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकाअनुसार २४ गते मतदाता नामावली प्रकाशित हुने भएको छ भने,उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने मंसिर २६ गते साँझ ५ बजे सम्म रहेको छ ।

मतदान भने २७ गते विहान ८ बजेलाई तोकिएको छ । पार्टीको १४ औं महाधिवेशन २४ मंसिरदेखि हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर