यी १० सचिवको भयो सरुवा, को -कहाँ पुगे ? — OSNepal

यी १० सचिवको भयो सरुवा, को -कहाँ पुगे ?

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । आज बसेको मन्त्रिपरिषद्को बैठकले १० जना सचिवको सरुवा निणर्य गरेको छ ।

मन्त्रिपरिषद्को निणर्य अनुसार सरकारले यी सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

सचिव महेश्वर न्यौपाने : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सचिव यादवप्रसाद कोइराला : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सचिव सुरेश अधिकारी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एकनारायण अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सूर्यप्रसाद गौतम : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
रामप्रसाद थपलिया : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा
सचिव मणिराम गेलाल : शहरी विकास मन्त्रालय
सचिव गोकर्णमणि दुवाडी : निर्वाचन आयोग
सचिव भरतमणि सुवेदीलाई : आयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर