सुरु हुनु तिन अगावै सर्यो कांग्रेसको प्रदेश अधिवेशनको समय तालिका — OSNepal

सुरु हुनु तिन अगावै सर्यो कांग्रेसको प्रदेश अधिवेशनको समय तालिका

LC (KTM) November 29, 2021 0

काठमडौं १३ मंसिर । मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुने भएको छ ।

पार्टीको १४ औं महाधिवेशन अन्र्तगत हुन लागेको प्रदेश अधिवशेन सरेको हो ।
अधिवेशनको नयाा तालिका अनुसार अब मंसिर १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन सुरु हुनु भन्दा तिन दिन अगाडी नै प्रदशे अभिवेशन गरेको छ । मंसिर २४ देखि २६ सम्म काठमाडौंमा आयोजना हुने केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नुहने निवार्चन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर