अध्यक्ष ओलीले तयार पारेको ३०१ केन्द्रीय कमिटीको सूचीमा नटाएपछि विशाल भट्टराई देखिएनन् महाधिवेशन स्थलमा — OSNepal

अध्यक्ष ओलीले तयार पारेको ३०१ केन्द्रीय कमिटीको सूचीमा नटाएपछि विशाल भट्टराई देखिएनन् महाधिवेशन स्थलमा

LC (KTM) November 29, 2021 0

चितवन १३ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् ।

भट्टराई खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा नपरेपछि यतिबेला महाधिवेशन स्थलमा देखा परेका छैनन् । नेता भट्टराई अध्यक्ष ओली निकट मान्छिन् ।

उक्त केन्द्रीय कमिटीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर