वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँज जना पदाधिकारी निर्विरोध निर्वाचित — OSNepal

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँज जना पदाधिकारी निर्विरोध निर्वाचित

LC (KTM) November 29, 2021 0

काठमाडौ. १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि पोखरेल निविरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी ,तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । शंकर पोखरेल पनि महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । तथापी, निवार्चन आयोयले भने औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

त्यस्तै, अध्यक्ष पदमा भीम रावलको उम्मेदवार िपरेपछि निवार्चन गर्नुपरेको छ । भने अध्यक्ष केपी शर्मा ओलीले ६ जना उपाध्यक्षलाई उपाध्यक्षमा प्रस्ताव गरेपनि घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएपनि निवार्चनको विकल्न नभएको हो ।

साथै सचिवमा पनि ७ जनाको नाम प्रस्ताव गरेपनि भीम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिएपछि यसमा पनि निवार्चनमा जानु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर