ओलीको पदाधिकारीहरुको सूचीलाई चुनौती दिँदै यी तिन नेताले दिए उम्मेदवारी — OSNepal

ओलीको पदाधिकारीहरुको सूचीलाई चुनौती दिँदै यी तिन नेताले दिए उम्मेदवारी

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै यी तिन नेताले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

पार्टीको १० महाधिवेशनको बन्दशत्रमा अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाएादै यी तीन नेताले उम्मेदवारी गद दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा भीम रावलले अध्यक्षमा , उपाध्यक्ष पदमा घनश्याम भुसालले र भीम आचार्यले सचिव पलमा उम्मेदवारी दिएका छन् ।

ओली उपाध्यक्ष पदमा युवराज भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर