महासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल सर्वसम्मत निर्वाचित — OSNepal

महासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल सर्वसम्मत निर्वाचित

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । नेकपा एमालेको महासचिव पदमा सर्वसम्मत नेता शंकर पोखरेल निर्वाचित भएका छन् ।

महासचिव पदमा कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।तथापी, औपचारिक रुपमा निवार्चन आयोगले भने घोषणा गर्न बाँकी रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३ सय १ जनाको केन्द्रीय कमिटीको सूची अन्य पदमा उम्मेदवारी दर्ता भएपनि महासचिव पदमा उम्मेदवारी नपरेपछि पोखरेल निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर