माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन — OSNepal

माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन

LC (KTM) November 29, 2021 0

उदयपुर – नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर