निषेधाज्ञा जेठ २१ गते सम्मका लागि थप — OSNepal

निषेधाज्ञा जेठ २१ गते सम्मका लागि थप

LC (KTM) May 27, 2021 0

काठमाडौ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ ।

बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा सङ्क्रमितको सङ्ख्या ४ सय ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर