बेनीबाट सल्यान कपुरकोट जाँदै गरेको जीप दुर्घटना — OSNepal

बेनीबाट सल्यान कपुरकोट जाँदै गरेको जीप दुर्घटना

LC (KTM) May 27, 2021 0

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– १८ बेलझुण्डीमा दुर्घटनामा परेको जीप । बेनीबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ५१५ नम्बरको जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तस्वीर ः दीपक बोहरा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर