प्रियंका चोपडा ले निक जोनसलाई गरिन् यस्तो किस , भाईरल भयो लिपिष्टिकको निशान भएको फोटो — OSNepal

प्रियंका चोपडा ले निक जोनसलाई गरिन् यस्तो किस , भाईरल भयो लिपिष्टिकको निशान भएको फोटो

LC (KTM) May 27, 2021 0

बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडा र उनका पनि निक जोनस एकदमै सुपर जोडी मानिन्छ । दुबैजनाले इन्ष्टाग्राममा आफ्ना रोमान्टिक तस्बिरहरु सार्वजनिक गरि रहन्छन् ।

बिलबोर्ड म्युजिक अवार्ड २०२१ मा सहभागि भएपछि प्रियंका शुटका लागि गएकी छिन् । जानु भन्दा अघि उनले फोटो शेयर पनि गरेकी छिन् । जसमा उनले निकलाई निक्कै मिस गरिरहेको बताएकी छिन् ।

जुन फोटो प्रियंकाले शेयर गरेकी छिन् त्यसमा प्रियंकाको लिपस्टिकको निशान समेत प्रष्ट देखिएको छ । उक्त निशान लाई प्रियंकाले हाइलाइट समेत गरेकी छिन् । उनले निकको टाउकोमा उनको लिपस्टिकको निशान रहेको र उनलाई आफुले एकदमै मिस गरिरहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर