प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, संकटकाल लगाउने संकेत — OSNepal

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, संकटकाल लगाउने संकेत

LC (KTM) May 27, 2021 0

काठमाडौं १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठक अहिले साँझ ७ बजे बस्ने भएको हो ।कोरोना संक्रमण दिनुँ बढेको भन्दै यस विषयमा थप निणर्य गर्न बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

विशेष स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट मुलुकलाई निकासा दिन आजको बैठकमा ओलीले संकटकाल लगाउन सक्ने समेत पनि बुझिएको छ । संसद विघट पछि चौतर्फी आरोप खेपेका ओलीले के आफ्नो सम्पुर्ण ध्यान कोरोना संकटलाई नै दिएका हुन् या हैनन् बैठक पछि थाहा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर