काठमाडौं- पुष्कर खतिवडाको कोरोना कम गर्ने औषधी यति बेला चर्चाको चरम बिन्दुमा छ । उनले बनाएको औषधीले काम गरेपछि अरु मानिसलाई आरिस लागेको र बन्द गर्न लगाएको आरोप लगाएका छन् । प्रहरीले उनको कार्यलयमा झोसपोलको आधारमा छापा हानेपपछि यतिबेला औषधी बनाउने काम बन्द गरेका छन् ।
धेरैले कोरोनाको औषधीले काम गरेको भन्दै मियिामा पनि आएका छन् । त्यस्तै पुस्करले धेरै प्रहरीले पनि आफुले बनाएको औषधी खाएको बताएका छन् । त्यस्तै पुष्करले आफुलाई औषधी नबनाउन दबाब दिएको बताएका छन् । उनले कोरोनाको लागि काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन आएको उनले बताएका छन् ।