दोस्रो पटक कोरोनामुक्त बनेका गायक प्रमोद खरेलले लेखे यस्तो मनछुने स्टाटस — OSNepal

दोस्रो पटक कोरोनामुक्त बनेका गायक प्रमोद खरेलले लेखे यस्तो मनछुने स्टाटस

LC (KTM) May 27, 2021 0

काठमाडौं । बहुचर्चित गायक प्रमोद खरेलले फेरी पनि कोरोनालई जितेका छन् । गायक खरेलले सामाननजिक संजालमानन स्टाटस लेख्दै आँफुलई ८ महिनामा दुई पटक संक्रमण भएको उल्लेख गरेका छन् । सामाजिक संजालमानर्फत आफ्ना फ्यान र आफनतलार्य जानकारी दिँदै गायक खरेलले भनेका छन् ‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ । मैले पहिलो डोज खोप लगाउँदा लगाउँदै पनि कोरोना संक्रमित हुन पुगेको उनले लेखेका छन् ।

बिहिबार आइसोलेसनबाट मुक्त भएको बताउँदै प्रमोद अगाडी लेख्छन् ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरेका छन् । गायक खरेलले यो महासंकटमान सहयोग गर्ने र हौसला दिने आफनत र चिकित्सकललई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर