काठमाडौं ९ मंसिर । नेकपा एमालेकी केन्द्रिय सदस्य नेत्रृ विन्दा पाण्डेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने भएकी छन् ।
उपमहासचिवमा योग्न भएको भन्दै प्रतिनिधि सभाकी सांसद नेत्रृ पाण्डेले भोलीबाट चितवनमा सुरु हुने महाधिवेशनमा आफूले उपमहासचिवमा लड्ने बताएकी हुन् ।
‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’ नेत्रृ पाण्डेले भनीन् ।