संसद विघटनविरुद्धका सबै मुद्धा अब संवैधानिक इजलासमा — OSNepal

संसद विघटनविरुद्धका सबै मुद्धा अब संवैधानिक इजलासमा

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेट । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतमा दर्ता भएको सबै मुद्धा अब संवैधानिक इजलासले हेर्ने भएको छ । आज सुरु भएको सुनुवाईमा प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

आज १९ वटा रिटको सुनवाई प्रधानन्यायधीश जवराको वेञ्चमा परेको थियो । संसद विघटन सम्बन्धि परेको ३० वटा रिट मध्ये ११ वटा रिटको भोभली संवैधानि कइजलासमा बहस सुरु हुने भनिएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर