काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले १४औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
सभापति पदको लागि उम्मेदवारी घोषणा गरेका उनले भोली बिहिबार अवधारणापत्र सार्वजनिक भएका छन् । बिहिबार दिउँसो १ बजे
आफ्नो सम्पर्क कार्यालयमार्फत् सञ्चारमाध्यहरुलाई बालाई उम्मेदवारी दिने घोषणा गर्न लागेका निधिले आफु सभापतिमा निवार्चित भए कांग्रेस कस्तो बन्द भनेर तयार पारेको अवधारणा पत्र समेत सार्वजनिक गर्न लागेका हुन् ।