यस्तो खाना खाएर ५३ वर्षमा पनि ३० वर्षकी जस्ती देखिन्छन बलिउड अभिनेत्री माधुरी दीक्षित, हेर्नुहोस उनको खाना खाने सेड्युल — OSNepal

यस्तो खाना खाएर ५३ वर्षमा पनि ३० वर्षकी जस्ती देखिन्छन बलिउड अभिनेत्री माधुरी दीक्षित, हेर्नुहोस उनको खाना खाने सेड्युल

LC (KTM) May 27, 2021 0

काठमाडौं – बलिउड अभिनेत्री माधुरी दीक्षित ५३ वर्षकी भइन् । यद्यपि, उनको फिटनेस देख्दा लाग्छ, उनी मात्र ३५ वर्षकी भएकी छिन् । त्यही भएर त माधुरीका दिवाना संसारभर छन् । डान्स क्विनका रूपमा परिचित माधुरीले नृत्य अभ्यास नगर्ने त कुरै भएन । त्यसबाहेक पनि उनी सधैँ योग र जिम गर्छिन् । सदाबहार फिट रहन पक्कै यतिले मात्रै पुग्दैन ।नयाँ पत्रिकामा खबर छ । त्यसैलै, माधुरी स्वस्थ खानेकुरा खाने नियमको पालना गर्छिन् । अब जान्नुहोस्, उनी के खान्छिन् ?

डिनरमा प्रायः माधुरी गेडागुडी उसिनेर खान्छिन् – ब्रेकफास्ट – माधुरी ब्रेकफास्ट (बिहानको खाजा)मा नरिवलको पानी पिउन कहिल्यै भुल्दिनन् । साथै, कालो चियासँग ओट्स (जौ) र डोसा पनि खान्छिन् । उनलाई बदाम खान पनि
मन लाग्छ ।

लन्च – माधुरीलाई लन्च (बिहानको खाना)मा प्रोपर खाना चाहिन्छ । जसका लागि उनी भात, हरिया सागसब्जी, सलाद र दूधको तर रोज्छिन् ।डिनर – डिनर (बेलुकाको खाना)मा उनी प्रायः गेडागुडी उसिनेर खान्छिन् । या, सादा रोटीसँग दही र सुप पनि खाने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर