भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री सनालाई कुकुरले गर्यो यस्तो बिजोग — OSNepal

भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री सनालाई कुकुरले गर्यो यस्तो बिजोग

LC (KTM) May 27, 2021 0

एजेन्सी । एक भारतीय अभिनेत्री कुकुरको आ’क्रमणबाट समस्यामा परेकी छिन् । एक दिन कुुकुरले उनको अनुहारमा आ’क्रमण गर्यो । तर, यो आ’क्रमणले अभिनेत्रीको जीवन नै परिवर्तन गरिदियो । उनको अनुहारको दाग हटाउन सल्यक्रिया नै गर्न पर्ने अवस्था आइ लाग्यो ।

कितनी मोहब्बत–२’, ‘अर्जुन’ र ‘आदत से मजबुर’जस्ता टिभी शोमा देखिएकी अभिनेत्री सना मकबूल खान को समय अहिले खराब चलिरहेको छ । केही हप्ताअघि आफ्नै घरमा पालेको कुकुरको आ’क्रमणमा परी उनको अनुहार शल्यक्रिया गर्नुपरेको छ । अभिनेत्रीलाई विश्वास गर्ने हो भने उक्त आ’क्रमण पश्चात् उनको पूरा संसार नै परिवर्तन भएको छ । यो खराब समयबाट बाहिर निस्कनका लागि उनी पूरा कोसिस गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर