डोल्पामा नेपाल टेलिकम टावरको सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्दै — OSNepal

डोल्पामा नेपाल टेलिकम टावरको सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्दै

LC (KTM) May 27, 2021 0

डोल्पा- उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै । सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ । तस्बिरः हेमन्त केसी रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर