सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १९ वटा रिटको सुनुवाई सुरु — OSNepal

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १९ वटा रिटको सुनुवाई सुरु

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेट । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरुको सुनुवाई सुरु भएको छ । साधारण प्रकृतिका १९ वटा रिटहरुको आज बिहिबार प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराको बेन्चमा सुनुवाई सुरु भएको हो ।

संसद विघटन विरुद्ध ३० वटा रिट सर्वोच्चमा दायर भएकोमा भोली शुक्रबार ११ रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । संसदख विघटन असंवैधानिक भएको तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४६ सांसहरुको हस्ताक्षरसहित अदालतमा विपक्षीदलहरुले रिट दायर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर