बलिउड फिल्म उद्योगबाट पहिलो पटक संजय दत्तले पाए युएईको गोल्डन भिषा, छन् खुशीले फुरुगं — OSNepal

बलिउड फिल्म उद्योगबाट पहिलो पटक संजय दत्तले पाए युएईको गोल्डन भिषा, छन् खुशीले फुरुगं

LC (KTM) May 27, 2021 0

काठमाडौं । भारतीय ललेकप्रिय अभिनेता संजयदत्तले युएई गोल्डेन भिषा पाएका छन् । आफुले गोल्डेन भिषा प्राप्त गरे लगत्तै संजले सामाजिक संजालबाट यो खुशी आफ्ना दर्शकलालई बबँडेका हुन् । उनले भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई आभार प्रकट गरेका छन् ।

२०२० बाट सुरु गरिएको यो भिषा पाएपछि ललमाने समयसम्म बस्ने अनुमती पाएको भन्ने बुझिान्छ । प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्ने उदेश्यले २०१९ मा दुवईको प्रसासकले यसको सुरुवात गरेको बताइन्छ । विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिइने यो विशेष मानन्यता प्राप्त भिसा बलिउड फिल्म उद्योगबाट पाउने संजय पहिलो ब्यक्ति हुन् । उनले अब १० वर्षसम्म युएईमान बस्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर