इन्स्टाग्राममा पति निकसँग लिप्त भएका तस्विर शेयर गर्दै प्रियंकाले गराइन् फ्यानलाई मोहित — OSNepal

इन्स्टाग्राममा पति निकसँग लिप्त भएका तस्विर शेयर गर्दै प्रियंकाले गराइन् फ्यानलाई मोहित

LC (KTM) May 27, 2021 0

काठमाडौ । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा फेरि एकपटक आफ्नो बोल्ड तस्वीर सेयर गरेर फ्यानहरुलाई त मोहित बनाइन् नै, आफ्नो अमेरिकन गायक पति निक जोन्सलाई समेत पागल बनाइदिएकी छिन्।

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्न सफल प्रियंकाले बिलबोर्ड म्युजिक अवार्ड्सको तस्वीर इन्स्टाग्राममा सेयर गरेर आफ्नो फ्यानदेखि पतिसम्मलाई मोहित तुल्याएकी हुन्। प्रियंकाका पति निक जोनसलाई हालै चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो। चोट लागेर घाइते भई निकलाई अस्पताल भर्ना गरिएपछि प्रियंकाले उनको साथको पहिलो फोटो सेयर गरेकी हुन्। प्रियंकाले इन्स्टाग्राममा सेयर गरेको फोटोमध्ये २ मा उनी एक्लै देखिएकी छिन् भने एक फोटोमा निक प्रियंकाको आँखामा हराएकी छिन्।

सामाजिक सञ्जालमा यो तस्वीर भाइरल भइरहको छ। प्रियंका पति निक पनि यो प्रियंकाले पति निकको तारिफ गर्दै सामाजिम सञ्जालमा पोस्ट सेयर गरेकी छिन्। ञएउटाले चोटले उनलाई रोक्न सक्दैन। नेपाल समचापत्रमा खबर छ । तपाईंसँग गर्व छ मलाई बेबी। तपाईं जे पनि गर्नु हुन्छ, सधैं मलाई प्रेरित गर्नु हुन्छ। म तपाईंलाई धेरै माया गर्छुु प्रियंकाले पोस्टमा लेखेकी छिन्। इन्स्टाग्राममा छल्किएको पतिप्रतिको प्रियंकाको मायाको चर्चा सामाजि सञ्जालमा भाईरह हुन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर