कोरोना संक्रमणबाट १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन — OSNepal

कोरोना संक्रमणबाट १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको ज्यान गएको छ । एक साता अघि मात्र कोरोना संक्रणम भएका जर्नेल १३ नं बाहिनी जावलाखेलमा कार्यरत थिए । उनको आज उपचारको क्रममा सैनिक अस्पताल छाउनीमा मृत्यु भएको नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा मार्फत जानकारी दिएका हुन् ।

पूर्व प्रधानसेनापति क्षेत्रीले केसीको निधनले नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर