बिराट कोहली र पत्नि अनुष्का शर्माको बलिउडमा चौतर्फि चर्चा,कोरोना करका बिच पनि गरे यस्तो पुण्य काम — OSNepal

बिराट कोहली र पत्नि अनुष्का शर्माको बलिउडमा चौतर्फि चर्चा,कोरोना करका बिच पनि गरे यस्तो पुण्य काम

LC (KTM) May 27, 2021 0

काठमाडौ । पावर कपलका रुपमा देखिएका बिराट कोहली र अनुष्का शर्माले फेरी एकपटक सबैको मन जितेका छन् । उनीहरुको यो कार्यको हरेक जोडीम चर्चा सुरु भएको छ ।

उनीहरुले १६ करोड भन्दा बढी धनराशी खर्चिएर एक बच्चाको ज्यान बचाएका छन् । स्पाईनल मस्कुलर एट्रोफि नामको बिरामी संग लडिरहेकी आयाँश गुप्ताको औषधी उपचारका लागि उनीहरुले यो धनराशी खर्चिएका हुन् ।

सानी बच्चिको औषधी अत्यन्तै महंगो भएको र कसैले पनि साथ नदिरहेका बेला बिराट तथा अनुष्काले यो पुण्यको काम गरेका हुन् । उक्त बिरामीको लागि औषधी नै १६ करोडको खर्चनु परेको हो ।ति बच्चिको अभिभावकले बिराट अनुष्कालाई मुरी मुरी धन्यबाद समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर