आफुलाई आक्रमण गर्न आएपछि यि ७४ वर्षका वृद्धले बाघलाई खुर्पाले हानेर बाँचे, घाइते बाघ चोट लागेपछि बनतिर भाग्यो — OSNepal

आफुलाई आक्रमण गर्न आएपछि यि ७४ वर्षका वृद्धले बाघलाई खुर्पाले हानेर बाँचे, घाइते बाघ चोट लागेपछि बनतिर भाग्यो

LC (KTM) May 27, 2021 0

बर्दिया- बर्दियामा बाघको आ क्र मणबाट एक वृद्ध घा इते भएका छन् । घाइते हुनेमा ७४ वर्षका लालबहादुर थारु रहेका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका थारुलाई बाघले आ क्रमण गरी घाइते बनाएको हो ।

बाघले आ क्रमण गरेपछि थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आ क्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेको छ । अहिले उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर