इजरायल प्यालेष्टाइन बिबादले पाकिस्तानी यी अभिनेत्रीको यसरी तोडियो बिबाह : ब्वाइफ्रेण्डले पाकिस्तानको मज्जाक उडाए पछि अभिनेत्रीले जोयाले पनि बिबाह तोडिदिन — OSNepal

इजरायल प्यालेष्टाइन बिबादले पाकिस्तानी यी अभिनेत्रीको यसरी तोडियो बिबाह : ब्वाइफ्रेण्डले पाकिस्तानको मज्जाक उडाए पछि अभिनेत्रीले जोयाले पनि बिबाह तोडिदिन

LC (KTM) May 26, 2021 0

संसारमा आफ्नो जात, धर्म र राष्ट्रियता भन्ने चिज सबैलाई प्यारो हुन्छ भन्ने पछिल्लो एक घटनाले पुष्टि गरिदिएको छ । पाकिस्तानकी एक अभिनेत्री जोया नासिरले आफ्नो धर्मप्रति प्रतिबद्ध हुदै आफ्नै हुनेवाला दुलहा क्रिश्चियन बेटजमैन संगको फुलमाला तोडिदिएकी छिन् ।

उनको ब्वाईफ्रेण्डले सामाजिक सञ्जालमा इजरायल प्यालेष्टाईनबीचको बिबादलाई लिएर पाकिस्तानको मज्जाक उडाएपछि उनले फुलमाला नै तोडिदिएकी हुन् । उनको ब्वाईफ्रेण्डले पाकिस्तानलाई थर्ड वल्र्ड कंट्री भनेका थिए ।

क्रिश्चियन एक जर्मन भ्लगर रहेका छन् । जोयाले एक पोष्ट गर्दै क्रिश्चियन र आफुबीच सम्बन्ध नरहेको बताएकी छिन् । उनले आफ्नो संस्कृति, देश, तथा जनताका लागि क्रिश्चियनको अचानक मन बदलिएको भन्दै आफ्नो धर्म प्रति जुन असंबेदशिलता देखाएका छन् त्यसका लागि यो फैसला गर्न बाध्य भएको प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर