बोनम्यारो क्यान्सर पीडित दीपक नाबालक छोरा र श्रीमतिको साथमा — OSNepal

बोनम्यारो क्यान्सर पीडित दीपक नाबालक छोरा र श्रीमतिको साथमा

LC (KTM) May 26, 2021 0

तनहुँ १२ जेठ – जिल्लाको देवघाट गाउँपालिका–२ बैदी हाल व्यासनगरपालिका–१ मा भाडामा बस्दै आएका बोनम्यारो क्यान्सर पीडित २६ बर्षीय दीपक मगर नाबालक छोरा र श्रीमतिको साथमा । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका कारण समयमा उपचार गर्न समेत धौ धौ हुने गरेको दुखेसो दीपक बताउँछन् । तस्वीर ः सानेबहादुर नेपाली,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर