बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहानाको साथी संग पाटी, यो फोटो भयो यति धेरै भाइरल — OSNepal

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहानाको साथी संग पाटी, यो फोटो भयो यति धेरै भाइरल

LC (KTM) May 26, 2021 0

बलिउडका बादशाह शाहरुख खान तथा गौरी खानकी छोरी सुहाना खान धेरै जसो चर्चामा आईरहन्छिन् । २२ मे मा उनी २१ बर्षकी भएकी छिन् । उनले आफ्नो जन्मदिन आफ्ना साथीहरु संग सेलिब्रेट गरेकी थिईन् ।

सुहानाको एक फोटो शुट अहिले भाइरल भएको छ जुन उसको साथी पामर वेल्सले सार्वजनिक गरेका छन् । पामरले यो फोटो आफ्नो इन्ष्टामा शेयर गरेका छन् । तस्बिरमा रहेको क्लोज अप लुक्स सुहानाका फ्यानहरुले अत्यन्तै मनपराएका छन् ।

पामरले सुहानाको फोटो शेयर गर्दै एउटा सेतो रंगको एक पाना पनि बनाएका छन् । फोटोमा उनका साथीहरु पनि देखिएका छन् । यो तस्बिर सुहानाको कैयौ पेजहरुमा समेत शेयर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर