बुबा गुमाएका आर्दशबारे कलाकारहरुको एकै स्वर, टुहुरो भएँ भन्दै भक्कानिएका आदर्शलाई कलाकराहरुले भने हामी साथ दिन्छौँ, हेर्नुहोस् यो भिडियो — OSNepal

बुबा गुमाएका आर्दशबारे कलाकारहरुको एकै स्वर, टुहुरो भएँ भन्दै भक्कानिएका आदर्शलाई कलाकराहरुले भने हामी साथ दिन्छौँ, हेर्नुहोस् यो भिडियो

LC (KTM) May 26, 2021 0

यतिबेला कोरोनाले देशमा हरेक दिन सयौको ज्यान लिइरहेको छ । जसको मारमा केही कलकार पनि परेका छन् । कसैले कोरोना जिते, कसैले हारे भने कसैले लडिरहेका छन् । यता कमेडियन आदर्श मिश्राको बुवा भने सरकारको नितिनियम र हस्पिटलको लापरबाहीले ज्यान गुमाउनु पर्यो । जुन कुरा आदर्श आफैले भनिरहेका छन । उनले आफ्नो बुवाको दाहसंस्कार गरेपछि आज एउटा भिडियो आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेका छन् ।

उनले “बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो । चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो ।

प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ । कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने । अनि त्यहाँ चाहिँ मेसिनहरु केही पनि राम्रो छैन ।” भन्दै बुवा उपचार गरेको हस्पिटलप्रती आक्रोश पोखेका छन् । यस बिषयमा पत्रकार तथा कलाकार शिशिर भण्डारीले पनि भिडियो बनाउँदै आदर्शलाई साथ दिएका छन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर