आज चन्द्रग्रहण लाग्दै , गर्भवती महिलाले यी कुरामा ध्यान दिन बलिउड अभिनेत्री सुष्मिता सेनकी भाउजु चारुको आग्रह — OSNepal

आज चन्द्रग्रहण लाग्दै , गर्भवती महिलाले यी कुरामा ध्यान दिन बलिउड अभिनेत्री सुष्मिता सेनकी भाउजु चारुको आग्रह

LC (KTM) May 26, 2021 0

टीभि एक्टर चारु असोपा चाँडै आमा बन्दैछिन् । गर्भवती चारुको आज पहिलो चन्द्रग्रहण हो । यसैले उनले आफ्नो युटुब च्यानलमा यसबेला गर्भवती महिलाले के कुरामा सावधानी अपनाउने भन्ने बारे बताएकी छिन् ।

चारुले यो सल्लाह दिएकी छिन् कि सबै गर्भवती महिला ५ घण्टा बिल्कुल घर बाहिर निस्कनु हुदैन । ग्रहणको तरंग आउने ठाउँमा गर्भवती महिला ननिस्कनु नै राम्रो हुने उनले बताईन् । घरको झ्याल ढोका बन्द राख्न सुझाव दिएकी छिन् ।

कुनै पनि धारिलो हतियार चलाउन नहुने, ग्रहणका बेला खाना खान नहुने सल्लाह दिएकी छिन् । साथै उनले ग्रहणका बेला गर्भ गिता सुन्न अनिबार्य रहेको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर