यस्ता छन् बिहान खाली पेटमा कालो चिया पिउनुका फाइदा — OSNepal

यस्ता छन् बिहान खाली पेटमा कालो चिया पिउनुका फाइदा

LC (KTM) November 16, 2021 0

काठमाडौ-कालो चिया स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले पिउने गर्दछन यसमा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फिक्का अर्थात् दुध नराखेको कालो चियाले शरीरलाई ताजगी दिनेमात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् ।

कालो चिया पिउनुका फाइदा यस्ता छन्ःफाइदाजनक तत्व हुन्छन् ।कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।हृदयाघातको जोखिम कमः दिनहुँ २।३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।

चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।क्यान्सरबाट बचावटः चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर