बलिउडकी नायिका सुस्मिता सेनले ४५ बर्षको हुँदा पनि छोड्न नसकेको नराम्रो बानी यस्तो रहेछ , आफैले खुलाईन् यसको राज — OSNepal

बलिउडकी नायिका सुस्मिता सेनले ४५ बर्षको हुँदा पनि छोड्न नसकेको नराम्रो बानी यस्तो रहेछ , आफैले खुलाईन् यसको राज

LC (KTM) May 26, 2021 0

प्रत्येक सेलीब्रेटीहरुको आ आफ्नै बानी हुन्छ । कुनै राम्रो बानी हुन्छ जसलाई आफ्ना फ्यानहरुले पनि टपक्कै टिप्ने गर्छन् । तर कतिपय सेलीब्रेटीको यस्तो नराम्रो पनि बानी हुन्छ जुन सुन्दामात्र पनि फ्यानहरु छक्क पर्छन् ।

यस्तै आफ्नो राज खोलेकी छिन् बलिउडकी सुन्दरी नायिका सुस्मिता सेनले । आफु अहिले ४५ बर्षको उमेरमा हिडिरहदा पनि गलत काम गरिरहेको उनले आफ्नो सामाजिक सञ्जाल मार्फत लाखौ फ्यानहरुलाई खुलस्त पारिदिएकी छिन् ।

आफुले गरेको कामले आफुलाई सधै दुःखी बनाए पनि उनले त्यो नराम्रो काम भने अझै पनि छोड्न सकेकि छैनन् । आखिर त्यस्तो के हो त उनले अझै छोड्न सकिनन् । उनले भनेकी छिन् कि आफु सधै नकरात्मक मात्र भईरहन्छीन् ।

उनले पोष्ट गर्दै भनेकि छिन् म सधैं सकारात्मक हुन खोज्छु, तर सक्दिँन। यसकै कारण म आफ्नो कामबाट बिदा पनि लिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर