श्रुति हसन भन्छिन् 'म मेरा बुवा आमाको डिर्भोष हुँदा म निकै खुशी थिए' — OSNepal

श्रुति हसन भन्छिन् ‘म मेरा बुवा आमाको डिर्भोष हुँदा म निकै खुशी थिए’

LC (KTM) May 26, 2021 0

काठमाडौं-साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हासनले आफु बाबु आमाको डिर्भोष हुँदा खुशी भएको बताएकी छन् । एक अन्तर्वार्तामा उनले माता(पिताको डिभोर्सको समयमा आफू दुखी नभइ खुसी भएको खुलासा गरेकी हुन् । उनले भनेकी छन् ।न्, ‘म त्यो समयमा उहाँहरुको नयाँ जिन्दगीलाई लिएर उत्साहित थिए । उहाँहरु अलग हुनुभएकोमा म खुसी थिएँ । किनकि, जब दुई व्यक्ति एकसाथ बस्न सक्दैनन् भने कुनै कारण उनीहरुलाई साथमा राख्न सकिँदैन ।

उहाँहरु एकदमै राम्रो माता-पिता हुनुहुन्छ ।’ त्यस्तै उनी आफू पितासँग निकै नजिक रहेको र आमा आफ्नो जिन्दगीको हिस्सा रहेको बताएकी छन् ।हाँहरु एकसाथ हुँदा खुसी हुनुहुन्न थियो । उहाँहरु अलग हुँदा म सानै थिएँ । तर, यो निकै सहज थियो र हामी सबै खुसी थियौं ।’ उनी तमिल फिल्मका स्टार कमल हासन र सारिकाकी छोरी हुन् ।

कमल र सारिकाको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो । श्रुतिको कोरोना कालको समयमा दुई फिल्म ‘क्रर्‍याक र वकील साब’ रिलिज भएका थिए । यस अभि उनले कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर