संक्रमण नियन्त्रण भन्दा पनि सरकारले जनतालाई दुई दिनभित्र खानेकुरा किन भनेर झन् आतंक मच्चायो :कांग्रेस — OSNepal

संक्रमण नियन्त्रण भन्दा पनि सरकारले जनतालाई दुई दिनभित्र खानेकुरा किन भनेर झन् आतंक मच्चायो :कांग्रेस

LC (KTM) May 26, 2021 0

काठमाडौँ — नेपाली कांग्रेसको आज बसेको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठकले सरकारले कोरोनाको यो संकटमा जनतालाई आतंकित पारेको आरोप लगाएको छन् । पार्टीका सधापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा संक्रमण मन गर्नुभन्दा बढी जनतालाई भय र्सिजना गरेको बताएका सहमहामन्त्री प्रकाशशरण महतले भने, दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ’ ।

बैठकमा महतले आफ्नो पार्टीले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारलाई पठाएको १५ बुँदे ज्ञापन पत्र पनि सरकारले वेवस्ता गरेको आरोप लगाएका छन् । ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको छ,’ महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर