किन खाने कालो दाल? यस्ता छन् अपत्यारीला फाइदा — OSNepal

किन खाने कालो दाल? यस्ता छन् अपत्यारीला फाइदा

LC (KTM) November 12, 2021 0

काठमाडौ कालो दाल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाक्ने गर्दछ । यसलाई विशिेष गरेर खेत रोप्दा खेलको आलिमा लगाउने गरिन्छ ।

कालो दालमा विभिन्न किसिमका फाइदाहरु पाइन्छन् । कालो दाल एकपटक खाँदा मात्रै पनि हामीले १५ ग्राम फाइबर र प्रोटिन पाउन सक्छौँ जुन एकदिनका लागि शरीरलाई आवश्यक पर्याप्त पोषक तत्व हो ।

यसमा पर्याप्त मात्रामा फस्फोरस, आइरन, क्याल्सियम, कपर, जीन्क पाइन्छ । साथै यसमा प्रकृतिक रुपमै कम सोडियम हुने भएकाले यसले रक्तचाप कम गराउनमा पनि धेरै सहयोग पुराउँछ । त्यस्तै फाइबरले कोलेस्ट्रोल नियन्त्रण गराउँछ र हृदयघातबाट पनि बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर