जुकाबाट बँच्न अपनाउनुहोस् यि घरेलु उपाय — OSNepal

जुकाबाट बँच्न अपनाउनुहोस् यि घरेलु उपाय

LC (KTM) November 12, 2021 0

काठमाडौँ – जुका एउटा यस्तो जिब हो जसले मानिसको ज्यान समेत लिने गर्दछ । यसको आकार गडेउलाको जस्तो हुन्छ । यो बिशेष गरेर पेटमा पर्ने गर्दछ । बच्चा देखि वृद ससम्मका मानिसहरुको पेटमा पर्ने एउटा खतरनाक बस्तु हो ।

जुका पर्दा हाम्रो पेट सारै नै दुख्ने र पेट उकुस मुकुस हुने गर्दछ । यसबाट बच्न धेरै किसिमका उपाए अपनाउन जुरुरी छ । फोहोर तथा दूषित माटोमा खेल्दा बालबालिकाको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औँला राख्दा भित्र जान्छ ।

त्यसैले घरमा बालबालिकालाई सफासुग्घर राख्ने गर्नुपर्छ । खाना खानुअघि साबुनपानीले हात राम्रोसँग धुदा यसकाट बच्न सकिन्छ । जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्नुहुँदैन । भान्साकोठाको सफाइमा विशेष ध्यान पुर्याउदा यसबाट बच्न सकिन्छ । पेट सफा राख्नुका साथै कब्जियत हुन दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर