‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ नेकपा एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक — OSNepal

‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ नेकपा एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । नेकपा एमाaलेको दशौं महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

शुक्रबार ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पोखरेलले ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका छन् ।

महाधिवेशनको लागि पार्टी सदस्यबाट रु १०० रुपैंया उठाउन समेत सुरु गरिएको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर