बाग्मती प्रदेशमा कांग्रेस र माओवादीबाट दुई मन्त्री नियुक्त — OSNepal

बाग्मती प्रदेशमा कांग्रेस र माओवादीबाट दुई मन्त्री नियुक्त

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आज दूई मन्त्रीलाई नियुक्त गरेका छन् ।

प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट निमा लामा ह्योल्मोलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टीको सरकार गठन भएको हो ।

मुख्यमन्त्री पाण्डे नेकपा एसबाट गठवन्धन दलको समर्थनमा प्रदेशको नेतृत्वको भुमिका देखा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर