पट्रोलिय पदार्थको भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थीहरूले गरे राजमार्ग बन्द — OSNepal

पट्रोलिय पदार्थको भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थीहरूले गरे राजमार्ग बन्द

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । पट्रोलिय पदार्थको भएको मुल्यवृद्धि विरोधमा बुटवलमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी पट्राृेलिय पदार्थको मुल्य बढाएसँगै विद्यार्थीहरुले विरोध प्रदर्शन गर्नुका सार्थ चक्काजाम समेत गरेका छन् ।

निगमले मुल्य वृद्धि गरेको १२ दिनमा नै फेरि डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको हो ।

आज बिहान नै देखि नेकपा एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले राजमार्ग बन्द गर्नुको साथै मुल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने मागसहित चक्काजाम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर