हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 26, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर