प्रधानन्यायाधीश जवराको पक्षमा प्रदर्शन गर्नेहरु प्रहरीको नियन्त्रणमा — OSNepal

प्रधानन्यायाधीश जवराको पक्षमा प्रदर्शन गर्नेहरु प्रहरीको नियन्त्रणमा

LC (KTM) November 09, 2021 0

काठमाडौं २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको पक्षमा प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यायालय बचाऊ भन्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोज्ने केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तारा बराल लगायतका व्यक्ति हर रहेका छन् ।

उनीहरुले जवराको पक्षमा प्रर्दशन गर्दै न्यायालय बचाउ भनेका थिए । बारमा वकिल नभएर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर