प्रचण्डको खुमलटारस्थित निवासमा प्रचण्ड र माधवको भेटवार्ता — OSNepal

प्रचण्डको खुमलटारस्थित निवासमा प्रचण्ड र माधवको भेटवार्ता

LC (KTM) November 09, 2021 0

काठमाडौं २३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिच भेटवार्ता भएको छ । भेटवार्ता प्रचण्डको निजी निवास खुमलटारमा भएको हो ।

भेटवार्तामा सोमबार बसेको सत्ता गठवन्धन बैठकले समन्वय समिति बनाउने समझदारी गरेको विषयमा तथा वर्तमान अवस्थामा न्यायालयमा देखिएको समस्या । राजदुत नियुक्तकोे विषयमा छलफल भएको बताइएको छ ।

साथै ,आगामी उपनिर्वाचन र आसन्न राष्ट्रिय सभाका १९ सदस्यका लागि हुने निर्वाचनमा गठबन्धन बनाउने, आगामी निर्वाचनका लागि वातावरण बनाउने समेत छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर