एमसीसीको विषयमा देउवा र प्रचण्डमध्ये एकले झुट बोले : अध्यक्ष ओली — OSNepal

एमसीसीको विषयमा देउवा र प्रचण्डमध्ये एकले झुट बोले : अध्यक्ष ओली

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुट बोलेको बताएका छन् ।

सोमबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा देउवा र प्रचण्ड एकले झुट बोलेको बताएका हुन् ।

दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’ ओलीले भने । कहि दिन अगाडी मात्र देउवाले आफ् र प्रचण्ड मिलेर एमसीसी पास गर्छौ भनेर पत्र पठाएको बताएका थिए । त्यसको लगत्तै अध्यक्ष प्रचण्डले भने पास गछौं भनेर पत्र नलेखेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर