प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठवन्धन दलको बैठक, यस्तो छ बैठकको एजेण्डा — OSNepal

प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठवन्धन दलको बैठक, यस्तो छ बैठकको एजेण्डा

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार साँझ सत्ता गठवन्धन दलको बैठक बोलाएका छन् ।

बैठकमा सत्ता गठवन्धनमा रहेका ५ दल नेपाली कांग्रेस सहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

आजको बैठकमा सर्वोच्च अदालतमा देखिएको विवाद, प्रधानन्ययाधीस प्रकरण, जलवायु सम्मेलनवाट फर्केपछि प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा दिएको अभिब्यीक्तका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

साथै बैठकमा राजदुत नियुक्तको विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर