चौथौ पटक उपत्यकामा थपिएको निषेधाज्ञाले सरकारी सवारी साधनमा समेत लगायो रोक — OSNepal

चौथौ पटक उपत्यकामा थपिएको निषेधाज्ञाले सरकारी सवारी साधनमा समेत लगायो रोक

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । काठमाडौंमा कोरोना संक्रमितको संख्या नघटेको भन्दै थप कडाइका साथ चौथो पटक फेरि एक हप्ता निषेधाज्ञा थपिएको छ । आज मंगलबार बसेको तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अबको निषेधाज्ञामा सरकारी सवारी साधनलाई समेत रोक लगाइने निणर्य गरेको छ ।

सरकारी सवारी साधन तथा बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा कम्पनीको सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिने समेत निणर्य भएको छ ।विकास निमार्णका कार्य सम्पुर्ण सवारी साधन पनि बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर